अनि शुरू हुन्छ 

आँखामा निद्रा बिहानी पख निद अनि शुरू हुन्छ ।

किताबका पानाहरू परीक्षा अनि शुरू हुन्छ ।।

जहाँ केही कुरा मतलब हुँदैन बाल्यकाल अनी शुरू हुन्छ ।

मन, मस्तिष्क थकित सोचमा २३ – २४ अनि शुरू हुन्छ ।।

जीवनको बाटो, कहाँ कता बेचैन अनि शुरू हुन्छ।

एकान्त, गुम्नाम एक्लोपन अनि शुरू हुन्छ ।।

समयको अर्थ मस्तिष्कमा फुल्छ, कठिनाई अनि शुरू हुन्छ ।

सर्टिफिकेट डुलाउँदा थकित साँझपख एक ग्लास अनि सुरु हुन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *