गजल : Gazal

यहाँ

फलिफाप छ जिन्दगी तिम्रा कैफियत प्रशस्त छन् यहाँ मनमा विद्यमान द्वन्द शान्ति सम्झौाविपरीत ससक्त छन् यहाँ अँध्यारो रातमा जुन उज्यालो चम्किलो धेरै भयो  आज हो की भोलि कमजोर मुटु, नजरहरु अस्वस्थ छन् यहाँ ।

यहाँ Read More »

जीवन कस्तो हुन्थ्यो होला ?

फुलेका ती फुलहरुमा  झुमेका ती रहरहरुमा  मन प्रफुल्ल मुद्रामा  त्यो न्यानो घाममा न हराई दिइएको भए । त्यो मनको बाटोमा  संगितका सुमधुर स्वरहरुमा ती कोरिएका सब्दहरुमा  यो जीवन नल्झिदिएको भए । त्यो नयनको गहिराईमा मिठो ओठको मुस्कानमा ती मिठा शब्दहरूमा अनि बर्खायामको  झरीमा त्यो तन नरुझिदेको भए । त्यो अपुरो निद्रा  कपिभरी शब्द  मनको प्यास

जीवन कस्तो हुन्थ्यो होला ? Read More »

मन छ

न दुखेको घाउमा मलम लाउने मन छजीवनका आधार, ती सपनाहरुबस्ने ठाउँमा धाउन मन छअन्धकार त तिमि रहेछौजुनेली रतमा तारा गन्दै बस्न मनपराउने मत्यो आकाश सँग मितेरी साइनो लाउने मन छविभिन्न प्रश्नहरूको उत्तर तिमितर पनि यो मुटुले मान्दैन, सँगै तिम्रोत्यो आँखाका परेलीमा छाउने मन छन दुखेको घाउमा मलम लाउने मन छजीवनका आधार, ती सपनाहरुबस्ने ठाउँमा धाउन

मन छ Read More »

कतै टाढा त्यो गाउँमा..।

जब बत्ती बल्छकतै टाढा त्यो गाउँमाअनि कुखुरा बास्छचोकको त्यो चिया पसलमासमाचार सुनिन्छखेतीको विद्यावारिधिसमय समयमा फेरिँदै जान्छकुटा, कोदालाहरुले लेखिदै जान्छधैर्यतामा विभिन्न सामग्रीहरू बुनिन्छन्मीठो भोजनगुन्द्रुकको झोल अनि चामलको भातदिक्षान्त समारोह सकिन्छवर्ष सकिन्छ फेरिन्छ तरकतै टाढा त्यो गाउँमा..।

कतै टाढा त्यो गाउँमा..। Read More »

बिहानीपख जूनले पनि छलेर जान्छ 

अनिदो आँखाहरू, थकित सपना खै कुन दिन यो शरीर सँगै मरेर जान्छ  रात सँगै सपनाहरू जलेर जान्छ  बिहानीपख जूनले पनि छलेर जान्छ ।  फूलको सुगन्ध, मनको खुसी   आकाशमा उड्ने रहर कसलाई हुँदैन   पीडाको गुलेली सँगै मन झरेर जान्छ  रात सँगै सपनाहरू जलेर जान्छ   बिहानीपख जूनले पनि छलेर जान्छ  । खोजू त कहाँ खोजु  अग्ला अग्ला

बिहानीपख जूनले पनि छलेर जान्छ  Read More »

अनि शुरू हुन्छ 

आँखामा निद्रा बिहानी पख निद अनि शुरू हुन्छ । किताबका पानाहरू परीक्षा अनि शुरू हुन्छ ।। जहाँ केही कुरा मतलब हुँदैन बाल्यकाल अनी शुरू हुन्छ । मन, मस्तिष्क थकित सोचमा २३ – २४ अनि शुरू हुन्छ ।। जीवनको बाटो, कहाँ कता बेचैन अनि शुरू हुन्छ। एकान्त, गुम्नाम एक्लोपन अनि शुरू हुन्छ ।। समयको अर्थ मस्तिष्कमा

अनि शुरू हुन्छ  Read More »

के भो के भो यार निद्रा पर्दैन

चैतमासको हुरी रहेछ मनवेगले हावा आउँछ तर पानी पर्दैनकहिले यता पल्टन्छु कहिले उता पल्टन्छुरातले बाह्र बजाइसक्यो तर खै के भोके भो यार निद्रा पर्दैन मोबाइल छ, बत्ती छ , वाइफाइ छरातभर त्यसैको आडमा अल्झन्छुलाख कोसीस गर्छु मनलाई सम्झाउनतर मनको सोच मर्दैनकहिले यता पल्टन्छु कहिले उता पल्टन्छुतर खै के भो के भो यार निद्रा पर्दैन केही

के भो के भो यार निद्रा पर्दैन Read More »