Life

समय

समयले उसलाई यति पछाडि छाडी छाडिसकेको छ कि न त ऊ समयलाई नै भेटाउन सक्छ न त आफुलाई नै, विगतका दिनहरुमा अल्झिनु उसको दैनिकी भैसकेको छ। विगतले उसलाई यति नमिठो स्वाद चखाएको थियो कि न उसले त्यसलाई निल्न नै सकिरहेको छ न त त्यसलाई ओकल्न नै। जीवनको सीधा रेखाबाट उ छुटिसकेको थियो, उ त अन्नतस्पर्सी […]

समय Read More »

हिजो, आज र भोलि । समय, सोच र  बाटो ।

कहाँ, किन, कसरी । सायद जीवनको अनुयायीको रुपमा यी केही शब्दले धेरै सवाल जवाफको परिपूर्ति गर्छन् । हिजोका दिनहरु भिन्न थिए । आजका दिनहरु शुन्य छन् अनि भोलिका दिनहर एक्ला होलान् । हिजो समय कहाँ थियो र ? मनलाई बुझ्न ।  हिजो समय कहाँ थियो र सोचमा हराउन । थियो त केबल वर्तमानमा रामाउने मस्तिष्क

हिजो, आज र भोलि । समय, सोच र  बाटो । Read More »

भबिस्यको प्यासमा पिई रहेकाे छु

फुलहरमा सुन्दरता खोजिरहँदा  यो शरीर  एउटा सानो कोठमा गुम्सिएर राखिएको रक्सीको बोतलमा फुलिरहेको बिरुवालाई नियाल्न भ्याएको थियो । हिजो हो कि आज आस्तिको ‘ याद ‘  मध्य रातमा भोलिको गहिरो खाडल बनी आउन भ्याएको थियो । हिँड्दा हिँड्दै कहाँ देखि कैले सम्म हिडेछु पर्सी पल्ट अस्तिको यादले बनाएको भोलिको खाडलमा परे पछि पो थाहा पाउन

भबिस्यको प्यासमा पिई रहेकाे छु Read More »