अनि पो त
सुन्छ ऊ, त्यो पारि संसारमा के के हो के के पाउँछ ?
र त ऊ त्यो ठूलो जहाजमा सपना बोकेर धाउँछ।
There is a wall
between me
and the world within.
I don’t think
there is enough space
for anything to enter.
समयको परिधि बुझ्न खोज्दै छु एकान्त छ यहाँ
मन मस्तिषको एकोहोरो बेचैनि तथस्ट छ यहाँ
कहाँ कहाँ खोजिन मात्र आस तिम्रो थियो यहाँ
टाढा भैसकेछौ तिमि त्यहि भएर त होला मुटु असान्त छ यहाँ