Miscellaneous

जीवन कस्तो हुन्थ्यो होला ?

फुलेका ती फुलहरुमा  झुमेका ती रहरहरुमा  मन प्रफुल्ल मुद्रामा  त्यो न्यानो घाममा न हराई दिइएको भए । त्यो मनको बाटोमा  संगितका सुमधुर स्वरहरुमा ती कोरिएका सब्दहरुमा  यो जीवन नल्झिदिएको भए । त्यो नयनको गहिराईमा मिठो ओठको मुस्कानमा ती मिठा शब्दहरूमा अनि बर्खायामको  झरीमा त्यो तन नरुझिदेको भए । त्यो अपुरो निद्रा  कपिभरी शब्द  मनको प्यास […]

जीवन कस्तो हुन्थ्यो होला ? Read More »

भबिस्यको प्यासमा पिई रहेकाे छु

फुलहरमा सुन्दरता खोजिरहँदा  यो शरीर  एउटा सानो कोठमा गुम्सिएर राखिएको रक्सीको बोतलमा फुलिरहेको बिरुवालाई नियाल्न भ्याएको थियो । हिजो हो कि आज आस्तिको ‘ याद ‘  मध्य रातमा भोलिको गहिरो खाडल बनी आउन भ्याएको थियो । हिँड्दा हिँड्दै कहाँ देखि कैले सम्म हिडेछु पर्सी पल्ट अस्तिको यादले बनाएको भोलिको खाडलमा परे पछि पो थाहा पाउन

भबिस्यको प्यासमा पिई रहेकाे छु Read More »