यहाँ

फलिफाप छ जिन्दगी तिम्रा कैफियत प्रशस्त छन् यहाँ

मनमा विद्यमान द्वन्द शान्ति सम्झौाविपरीत ससक्त छन् यहाँ

अँध्यारो रातमा जुन उज्यालो चम्किलो धेरै भयो 

आज हो की भोलि कमजोर मुटु, नजरहरु अस्वस्थ छन् यहाँ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *