भबिस्यको प्यासमा पिई रहेकाे छु
फुलहरमा सुन्दरता खोजिरहँदा यो शरीर एउटा सानो कोठमा गुम्सिएर राखिएको रक्सीको बोतलमा फुलिरहेको बिरुवालाई नियाल्न भ्याएको थियो । हिजो हो कि आज आस्तिको ‘ याद ‘ मध्य रातमा भोलिको गहिरो खाडल बनी आउन भ्याएको थियो । हिँड्दा हिँड्दै कहाँ देखि कैले सम्म हिडेछु पर्सी पल्ट अस्तिको यादले बनाएको भोलिको खाडलमा परे पछि पो थाहा पाउन […]
भबिस्यको प्यासमा पिई रहेकाे छु Read More »